माईलाकान्छा अभियानमार्फत स्वीन्डनका गोपाल गुरुङको परिवारले गरे बिरामीलाई आर्थिक सहयोग
एटा संवाददाता । लण्डन । पर्वत दुर्लुङ्ग पुख्र्यौली घर भई हाल स्वीन्डन, युके निवासी गोपाल गुरुङ तथा माश्री गुरुङले हाल पोखरामा क्रियाशिल माईलाकान्छा लकडाउन अभियानमार्फत पोखरा–२६ तालचोक निवासी मृर्गौलाबाट पीडित डिलबहादुर गुरुङलाई १० हजार रुपैयाँ