Highlights

हिंस्रक ‘ध्रुवे’ हात्ती बने सज्जन !

चितवन । मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको ध्रुवे हात्तीले देखाएको छ । पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान

सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुन्छ : प्रधानमन्त्री

मुगु । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् । नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा शनिबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्या समाधान

प्रधानमन्त्री रारामा, नयाँ वर्षमा सन्देश दिने

मुगु । डोल्पालीसँगको भेटघाटसँगै त्रिपुरासुन्दरी मन्दिरको दर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेपालको ठूलो ताल रारामा आइपुगेका छन् । नयाँ वर्ष वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ उद्घाटन गर्न प्रधानमन्त्री ओली शुक्रबार अपराह्न यहाँ आइपुगेका

सुन प्रकरणमा समातिएका अभियुक्तले जेलमै गरे आत्महत्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका बर्दियाका राजापुर नगरपालिका-७ का प्रेमराज चौधरीले

यस्ता छन् मगर संघ युकेको साधारणसभाका निर्णयहरु

– लाल पुन फार्नबोरो । मगर संघ युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारणसभा गत शनिवार ७ अप्रिल २०१८ का दिन बेलायतको फार्नबोरोस्थित क्रिस्टोफर चर्चमा सम्पन्न भएको हो । बैठकको पहिलो चरणमा संघको

बहुप्रतिक्षित मेलम्ची आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’, भदौसम्ममा काठमाडौंमा पानी खसालिने

मेलम्ची । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । बिहीबार एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्र’ भएको घोषणा गरेका हुन् । सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागमा ब्रेक थ्रु भएको

एनआरएनए युकेद्वारा नयाँ शैलीमा कार्यक्रम आयोजना !

एटा सम्वाददाता – अल्डरसट । नेपाली समुदाय बेलायतमा हुने प्रायःसबै कार्यक्रमका उद्देश्य, आयोजक र सहभागीहरु फरक–फरक भए तापनि कार्यक्रम गर्ने शैली भने एउटै हुने गर्छ । तर, सधैं एउटै शैलीको कार्यक्रम भइरहने अल्डरसटस्थित एम्पायर हलमा

मगरात प्राप्तिका लागि जिन्दगीभर लडिरहनेछु : सुरेश आलेमगर

लन्डन । मा‌ओवादी केन्द्रका नेता सुरेश आलेमगरले सबै मगरहरुको साझा मगरातको सपना प्राप्तिका लागि जिन्दगीभर लडिरहने प्रतिबद्धता जनाएका छन् । मगर संघ युकेले आफ्नै भवनमा आइतबार आयोजित अन्तरक्रियामा नेता आलेमगरले थुप्रै पटक बलिदानी भए पनि

error: Content is protected !!