Highlights

नेपाली भूमि फिर्ता लिने प्रधानमन्त्रीको अठोट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएकाले त्यसलाई फिर्ता लिएरै छोड्ने अठोट गरेका छन् । गत शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति

वुद्ध दिवस मनाइनुपर्छ – पूर्व प्रधानमन्त्री खनाल

काठमाण्डौं । नेपालका पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालको तर्फबाट वुद्ध दिवस मनाउनु पर्ने धारणा व्यक्त गरेका छन् । हालै लुम्बिनी–कपिलवस्तु विश्व अभियानले गरेका गतिबिधिहरु र उपलब्धिहरु र भाबी योजना मूलतः नेपाल सरकारलाई शून्य आर्थिक भार

तमु धिं नेपाल ३६ औं वर्षमा प्रवेश: शिक्षाविद गणेशबहादुर गुरुङको स्मृतिमा २० लाख ५५ रुपैयाको कोष स्थापना

हुम तमु, पोखरा, ५ जेठ तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपाल ३५ वर्ष पुरा गरी ३६ औं वर्षमा प्रवेश गरेको छ।पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विविध कार्यक्रम गरी सोमवार स्थापना दिवस मनाइएको छ।

कोरोनाका कारण बेलायतमा ६४ जना नेपालीको दुःखद् निधन

एटा संवाददाता । लण्डन । कोरोना भाइरसका कारण बेलायतमा ६४ जना नेपालीको दुःखद् निधन हुन पुगेको छ । एनआरएनए युके हेल्पलाईनको जानकारी गराएअनुसार १८ मे सोमबार बिहान ८ बजे सम्मको रेकर्ड अनुसार १२९८ जना कोभिड–१९

बेलायतका वकिलहरुद्वारा आविष्कार केन्द्रलाई सहयोग

एटा संवाददाता । लण्डन । बेलायतमा कार्यरत कानून ब्यबसायीहरुले राष्ट्रिय आविस्कार केन्द्रलाई तीनलाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण रोकथामको लागी अति आवश्यकीय पर्सनल प्रोटेक्टीप ईक्युप्मेन्ट (पिपीई) लगायतका अन्य सामग्रीहरु नेपालमै उत्पादन

अल्डरसट ईम्पावरमेन्ट ग्रुपले लाईभ वेलनेश कार्यक्रम आयोजना गर्दै

मधुकर गुरुङ, लण्डन । अल्डरसट इम्पावरमेन्ट ग्रुपले जुममार्फत Live Wellness Programme को आयोजना गर्ने भएको छ । आउँदो आइतबार १७ मे का दिन बिहान ११ बजे देखि दिउँसो १२ः३० बजेसम्म उक्त कार्यक्रम संचालन गर्न लागिएको

error: Content is protected !!