Highlights

बाँकेमा ७ जनामा फेरि सङ्क्रमण, नेपालमा सङ्क्रमित ८२ पुगे

काठमाडौं । बाँकेको नेपालगञ्जमा पुनः मंगलबार सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–८ का चार महिला र तीन पुरुषमा

च्याब्रुङ बजाएर अग्रमोर्चालाई सम्झँदै बेलायती युवाहरू

अमृत याक्थुम्बा १ मे, आसफोर्ड(बेलायत), कोभिड–१९ कोरोना महामारीलाई नियन्त्रण गर्न रातदिन नभनी अग्रमोर्चामा खटिरहेकाहरूलाई बेलायतमा रहेका नेपालीहरूले पनि भिन्न तरिकाले सम्झेका छन् । महामारीले आक्रान्त भइरहेको मुलुकका बासिन्दाहरूलाई प्रेरित गर्न नेपाली युवाहरूले मौलिक सँस्कृतिलाई अग्रमोर्चाकर्मीहरूको

रस्मुर भित्र कोरानाबाट नेपालीको निधन भएको जानकारी प्राप्त भएको छैनः जीआरएनसी

अध्यक्ष रामधन राई पूर्ण गुरुङ (घान्द्रुके कान्छा) लण्डन । बेलायतमा नेपालीहरुको बढी बसोबास रहेको मानिएको रस्मुर बरो काउन्सिल भित्र कोरोना भाईरसका कारण कुनै पनि नेपालीको निधन भएको आधिकारिक रुपमा जानकारी प्राप्त नभएको ग्रेटर रस्मुर नेपाली

कोरोनाबाट विश्‍वभर २ लाख ४७ हजारको मृत्यु, बेलायतमा साढे २८ हजार नाघ्यो

जेनेभा । कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर २ लाख ४७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ३५ हजार ३३ नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार

एकैदिन नेपालमा १६ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । आइतबार एकै दिन नेपालमा १६ जना नयाा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा १५ र पर्सामा १ गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता

बिसीसी युके लण्डनद्वारा पोखरामा राहत वितरण

हुम तमु पोखरा, २० बैशाख बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके लण्डन ब्राञ्चद्धारा कठिन परिस्थितीका पोखरेलीलाई राहत बितरण गरेको छ । कोभिड १९ कोरोना भाइरसको महामारीले लामो लकडाउनले विपन्न वर्ग, दृष्टिविहिन, अपांग, असहाय दीर्घ रोगीहरु सबैभन्दा

३०९ विदेशी नागरिक बोकेर फर्कियो कतार एयरवेज

काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले

कोरोनाका कारण दुईजना सदस्य गुमायौंः तमु धिं युके

नन्दजंग गुरुङ, अध्यक्ष, तमु धिं युके  पूर्ण गुरुङ (घान्द्रुके कान्छा), लण्डन । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण नेपाली समुदाय बेलायतमा सक्रिय संघसंस्था मध्येका एक तमु धिं युकेले आफूहरुले दुईजना सक्रिय सदस्य गुमाइएको बताएका

श्रमिक दिवसमा प्रधानमन्त्रीको सन्देश- परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी

“अझै लाज मान्न पर्ने मैले?”

बिक्रम भट्टराई, हाल बेलायत हाम्रै घरमा सेल्टर बनाएर बस्ने कामरेडहरुले भारतिय सेनामा कार्यरत हाम्रा बुबाको भारतिय गणतंत्र दिवसमा भारतिय राजधानी देल्लीको परेडमा खिचिएका आर्मीका फोटाहरु देखाउदै “केही समयमा हाम्रा पनि यस्तै लालसेनाहरुले गर्याम गर्याम सहरमा कवाज

error: Content is protected !!