
क्होलासोंथरलाई विश्वसामु चिनाउनुपर्छ – एकेन्द्र गुरुङ
सल्लाहकार तथा संयोजक, क्होलासोंथर अध्ययन भ्रमण तमुधिं युके गुरुङको ऐतिहासिक थलो क्होलासोंथर कास्कीमा पर्दछ । त्यहाँ पुग्ने मान्छेहरु विरलै भेटिन्छन् । यो सांस्कृतिक, मौलिकताको हिसाबले अत्यन्त महत्वपूर्ण स्थल हो । तथापि राज्यले अहिलेसम्म अध्ययन, अनुसन्धान,





