अन्तर्वार्ता

Your votes are Crucial

Aldershot and Farnborough are two cities under the Rushmoor Borough Council in the United Kingdom. Among them, an influential Nepali man has given his candidature in Farnborough Cherrywood ward in the election of local Councillor.

डा. सचिन गुरुङ भन्छन्- जडीबुटी खाएर, धामी झाँक्रीकोमा गएर कोरोना रोग निको हुँदैन

बेलायतसहित विश्वमै कोरोना भाइरसको महामारी जारी छ । कतिपय देशमा केही नियन्त्रण उन्मुख देखिए पनि केही मुलुकमा फैलिरहेको समाचारहरु सम्प्रेषण भइरहेका छन् । कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित मुलुकमध्ये बेलायत पनि एक हो ।

गीत संगीतका विकृति उच्चारण गर्‍यो भने आफैंमाथि ढुंगामुढा आइलाग्ला : गायक कुमार भण्डारी

‘पासाङ ल्हामु रोड…’, ‘नमेटिने प्रिती जोडेर…’ लगायत थुप्रै गीतका गायक एवं सर्जक हुन् कुमार भण्डारी । मार्मिक शब्द र मिठास लय हाल्न सिपालु भण्डारी काँठे लोकदोहोरी क्षेत्रका चर्चित गायकमध्येका एक हुन् । लामो समयदेखि गीत,

साहित्य भावनामा फुल्दछ, फुलाइन्छ र सजाइन्छ : लालसुन्दर राई

भनिन्छ, साहित्य समाजको ऐना हो । साहित्यमा समाजभित्रका, देश विदेशका कुरा अनि आफ्नो व्यक्तिगत अन्तरात्माका अनुभूतिहरु पनि छर्लङ्ग देख्न र देखाउन सकिन्छ । यसपटक हामीले यस्तो व्यक्तिसँग कुरा गरेका छौं कि साहित्यमा के कसरी होमिन

‘लगभग दुई घण्टा जति सगरमाथा चुचुरामा बस्यौंँ’

नेपाल सरकारले पहिलोपटक आफ्नै स्रोत साधन र नेपाली प्राविधिक जनशक्तिबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्‍यो । हामीले मान्दै आएको सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर यसअघि विदेशीले मापन गरेका थिए । हिमाल चढ्नु

हाम्रो जीवनमा योगा र ध्यानको महत्व : योगी नगेन्द्र नेम्वाङ

भनिन्छ उपचार गर्नुभन्दा रोग लाग्नबाट बच्नु उत्तम उपाय हो । हाम्रो दैनिक ब्यस्त जीवनमा शारीरिक, मानसिक तन्दुरुस्त स्वस्थ अनि खुशी हुनको लागि विभिन्न ब्यायाम, योगा ध्यान गर्ने गरिन्छ । कुनै पनि कुरालाई बदल्नु छ भने

युवा परिचालन गर्ने हाम्रो अभ्यास अरुले पनि सिके : थमसरा पुन

नेपालका ७५३ स्थानीय तह मध्ये १८ मा महिलाको नेतृत्व छ । तीमध्ये म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन एक हुनुहुन्छ । भौगोलिक रुपमा विकट धवलागिरि गाउँपालिका प्राकृतिक स्रोतसाधनका हिसाबले सम्भावना बोकेको स्थानीय तह हो ।

स्वास्थ्य मापदण्ड अपनाउँदै आर्थिक गतिविधिमा सक्रिय हुनैपर्छ

डा. प्रकाश श्रेष्ठ अर्थमन्त्रीका आर्थिक सल्लाहकार कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण देशको अर्थतन्त्रमा गम्भीर असर परेको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा आएको संकुचन यस वर्षपनि देखिने निश्चित छ । कोभिडबाट असर परेको

जनप्रतिनिधि नहुँदा पनि सामाजिक काममा उत्तिकै हिँड्थे : पूर्णबहादुर हितान मगर, वडाअध्यक्ष

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाअध्यक्षको जिम्मेवारीमा पूर्णबहादुर हितान मगर छन् । भारतीय सेनामा नौ वर्ष जागिर खाएपछि समाजसेवाका लागि गाउँ फर्किएका हितान मगर अहिले वडाअध्यक्ष भएर रातदिन कोरोना महामारी र विकास निर्माणका

कोरोना भाइरसलाई नियन्त्रण गर्ने नेपाल सरकार हातखुट्टा छोडेर बसेको छ : डा. प्रकाशचन्द्र लोहनी

डा. प्रकाशचन्द्र लोहनी राप्रपा अध्यक्ष तथा पूर्वअर्थमन्त्री पछिल्ला दिनहरु कसरी बितिरहेको छ यहाँको ? अहिले हामी पार्टीको काममा व्यस्त छौं । यद्यपि कोरोनाले गर्दा व्यक्तिगत सम्पर्क गर्नलाई अलि सजिलो छैन । तै पनि हामी पार्टीको

ढिलो भए पनि नेपाल रेलको बाटोमा अघि बढ्यो : मन्त्री वसन्त नेम्वाङ

वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुर्था–जयनगर रेल सञ्चालनका लागि सेट ल्याइएसँगै नेपाल रेलमार्गको अर्को चरणमा प्रवेश गरेको हो ? मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै भौतिक पूर्वाधारमा फड्को मार्नुपर्छ भन्ने धारणा विकास भएको छ । रेलको

एक व्यक्ति एक जिम्मेवारी तलसम्म लागू गर्नुपर्‍यो : माधव नेपाल [अन्तर्वार्ता]

माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा गत जेठ महिनादेखिको विवाद भदौ २५ सम्म आइपुग्दा बिसर्जन भएको छ । खसगरी प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र

error: Content is protected !!