भावेश र प्रणिताको ‘भावलिपि’ सहित मदन पुरस्कार २०८० को श्रेष्ठ सूची सार्वजनिक
काठमाडौँ २३ जुलाई २०२४ । भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ सहित मदन पुरस्कार २०८० को श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले मंगलबार पाँच कृतिहरू छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गरेको हो। गुठीका




