
नेपाली भाषालाई खसजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको माग
नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको माग बिश्वासदिप तिगेला काठमाडौं ९ अप्रिल २०२४ । नेपाली साहित्यकर्मी तथा अध्येता विश्वास दीप तिगेलाले भाषा आयोगका अध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई छुट्टाछुट्टै ज्ञापनपत्र






