बेलायतको प्लमस्टिडबाट हराएका २४ वर्षीय मगर मृत फेला
लण्डन २२ सेप्टेम्बर २०२३ । बेलायतको प्लमस्टिडबाट हराइरहेका २४ वर्षीय निभान मगर मृत फेला परेका छन् । गत सोमबार सेप्टेम्बर १८ देखि बेपत्ता मगरको खोजीका क्रममा बेलायती प्रहरीले उनको शव फेला पारेकोपरिवारले जनाएको छ ।