पाकिस्तानलाई हराउँदै भारतले जित्यो १९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि
एजेन्सी ३० सेप्टेम्बर २०२३ । १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलले हरायो । पहिलो हाफ गोलसहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा भारतले तीन गोल
