
राजदूत रोर्वट फेन भन्छन् – ‘बेलायतीहरू नेपाली भौगोलिक र सांस्कृतिक विविधताप्रति मोहित छन्’
काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोर्वट फेनले बेलायतमा नेपाल पहिल्यै लोकप्रिय भएको बताउनुभएको छ । पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा परराष्ट्र मन्त्रालयले शनिबार आयोजना गरेको हात्तीवन–चम्पादेवी पदमार्गमा ‘आरोग्य पदयात्रा’ पछि राजदूत फेनले उक्त धारणा










