प्रमुख समाचार

स्कटल्याण्ड र प्रेस्टन क्षेत्रमा घुम्ती शिविर सञ्चालन गर्दै नेपाली दूतावास लन्डन [सूचनासहित]

लन्डन । नेपाली राजदूतावास लन्डनले स्कटल्याण्ड र प्रेस्टन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सुविधाका लागि राहदानी तथा कन्सुलर सेवा शिविर आयोजना गर्ने भएको छ । गैरआवासीय नेपाली संघ स्कटल्याण्ड र नेपाली समाज प्रेस्टनको समन्वयमा आगामी ३

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको यूकेमा समिति गठन हुँदै,१६ मेमा भेला

लन्डन । हर्कराज राई ‘साम्पाङ’ नेतृत्वको श्रम संस्कृति पार्टीको यूकेमा अन्तरिम समिति गठन गरिने भएको छ । अन्तरिम समिति गठनको उद्देश्यसहित आगामी १६ मे २०२६ मा अल्डरसटस्थित एम्पायर हलको दोस्रो तलामा श्रम संस्कृति समर्थक यूके

अल्डरसटस्थित शिव मन्दिरमा विश्व शान्ति महायज्ञ सम्पन्न

अल्डरसट, बेलायत – गत आइतबार, १९ अप्रिल २०२६ का दिन बेलायतको अल्डरसटस्थित शिव मन्दिरमा विश्व हिन्दू महासंघ र शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको संयुक्त तत्वावधानमा ‘विश्व शान्ति महायज्ञ’ भव्यताका साथ सम्पन्न भएको छ। प्रमुख नेतृत्व

म्याग्दी अर्गानाइजेशन (मोना युके) ले “नेपाली नयाँ वर्ष २०८३ शुभकामना साँझ” मा कलाकारहरु नेपालवाट बेलायत आइपुगे

बेलायत। गत वर्षहरुमा झैँ म्याग्दी अर्गानाइजेशन युके (मोना युके) ले यस वर्ष पनि सनिवार २५ अप्रिल २०२५ का दिन नेपाली नयाँ वर्ष २०८३ तथा “मोना युके शुभकामना साँझ” को आयोजना गर्ने भएको छ। उक्त “नेपाली

बिश्व शान्ति महायज्ञमा NRNA UK र तमुधी युकेको सहभागिता !

लण्डन। विश्व हिन्दु महासंघ लण्डन शाखाको आयोजनामा गत २०८३ वैशाख ६ गते (१९ अप्रिल २०२६) का दिन बेलायतको अल्डरसटमा एक दिने ‘विश्व शान्ति महायज्ञ’ भव्यताका साथ सम्पन्न भएको छ। नेपाली राजदूतावास बेलायतका कार्यबाहक राजदूत महामहिम

ब्रिटिस गोर्खा नेपालीज एसोसिएसन (बिजीएनए) ले नेपाली नयाँ वर्ष २०८३ धुमधामसँग मनायो

सन्त गुरुङ – लण्डन। ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसन (बिजीएनए) ले नयाँ वर्ष २०८३ को अवसरमा गत आइतबार, १९ अप्रिलका दिन लण्डन पोष्ट अफिस स्पोर्ट्स क्लब सडबरीमा एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष धुमधामसँग

मगर संघ युके युवा (MAUK Youth) द्वारा ‘My Journey Series I’ कार्यक्रमको आयोजना गर्दै

लण्डन, २१ अप्रिल २०२६ मगर युवा संघ युके (Magar Youth Association UK – MAUK Youth) को केन्द्रिय कमिटीले युवाहरूको वृतिविकास र भविष्यलाई लक्षित गर्दै ‘My Journey Series’ नामक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। “Build

लन्डनमा विश्व शान्ति महायज्ञ सम्पन्न

विश्व शान्ति यज्ञमा एनआरएनए यूकेलगायतको सहभागिता लन्डन । लन्डनमा विश्व शान्ति महायज्ञ सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ लन्डन शाखाको आयोजनामा २०८३ बैशाख ६ (१९ अप्रिल २०२६) मा अल्डरसट एक दिने विश्व शान्ति महायज्ञ

६ गोर्खा राइफल्सको ‘ग्यालिपोली डे’ मा लालकाजी र अमर विक्रमको मारुनी नृत्य प्रस्तुति रहने

बेलायत। ६ गोर्खा राइफल्स, गलिपोली कम्पनीको ऐतिहासिक ‘गलिपोली डे तथा वार्षिक भेटघाट’ कार्यक्रम आगामी २५ अप्रिल २०२६ का दिन अल्डरसटस्थित ‘दि लन्ज’ रेस्टुरेन्टमा आयोजना हुने भएको छ। सो अवसरमा लालकाजी गुरुङ र अमर विक्रम शाहले

चितवन परिवार युकेद्वारा नेपाली नयाँ वर्ष भव्य रूपमा सम्पन्न

बेलायत। चितवन परिवार युकेले नेपाली नयाँ वर्षको सुखद अवसरमा बेलायतको मिचेटस्थित तमु धिं भवनमा एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष मनाएको छ। संस्थाका अध्यक्ष मित्र गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा करिब ३०० जनाको

मगर धनुषबाण समिति युकेले १०औँ वार्षिकोत्सव भव्य रूपमा मनाउने

बेलायत – मगर धनुषबाण समिति युकेले आफ्नो १०औँ वार्षिकोत्सवको शुभ उपलक्ष्यमा एक भव्य सांस्कृतिक कार्यक्रम र खुल्ला परम्परागत तारो खेल प्रतियोगिता आयोजना गर्ने भएको छ। सन् २०१५ मा स्थापित यस समितिले आफ्नो एक दशकको गौरवमय

तमु समाज युकेले आगामी मे ८ मा प्रसिद्ध तीर्थस्थल स्कन्दभेलको भ्रमण गर्ने

तमु समाज युके र भ्रमण टोलीको तर्फबाट मन्दिर व्यवस्थापनलाई खाद्यान्न सामग्रीहरू दान गरिने लन्डन । तमु समाज युकेले आगामी मे ८ शुक्रबार बेलायतको वेल्सस्थित प्रसिद्ध तीर्थस्थल स्कन्दभेलको भ्रमण गर्ने भएको छ । ग्रीष्मकालीन भ्रमण २०२६

error: Content is protected !!