प्रमुख समाचार

नेपालीहरुको राष्ट्रिय पर्वहरुको उपलक्षमा एकमुष्ट शुभकामना: कर्म पहाडी शेर्पा

नेपालीहरुको राष्ट्रिय पर्वहरुको उपलक्षमा एकमुष्ट शुभकामना । 10 Nov 2022 – बेलायत। नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्म पहाडी शेर्पाले नेपालीहरुको मनाउदै गरेका नेपाली राष्ट्रिय पर्वहरुको उपलक्षमा एकमुष्ट शुभकामना व्यक्त गरेका छन । उनले

चुनावमा अपेक्षित परिणाम नआए पनि संसदमा माओवादी निर्णायक छ: प्रचण्ड

काठमाडौं डिसेमबर १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा अपेक्षित सिट ल्याउन नसके पनि राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका निर्णायक रहने दाबी गरेका छन् । राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको

सात वटै पार्टीले समानुपातिक सांसदको सूची आयोगमा बुझाए

काठमाडौं डिसेम्बर १० । समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूले निर्वाचित हुने सांसदहरूको नामावली बुझाएका छन् । शनिबार दलहरूले नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएका हुन् । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था

कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौं डिसेम्बर १० । कालिकोटको फुकोट अर्ध जलाशययुक्त जलविद्युत आयोजनामा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आयोजनाको डोजर भीरबाट खसेर नदीमा पुग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको र तीनजना बेपत्ता र तीन

प्रधानन्यायाधीश राणाको महाभियोग निष्क्रिय हुने संसद् सचिवालयको पत्र कार्यान्वयन नगर्न आदेश

काठमाडौं डिसेम्बर ९ । निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निष्क्रिय हुने भनी संघीय संसद्‌का महासचिव भरत गौतमले लेखेको पत्रमा कुनै कानुनी आधार नदेखिएको सर्वोच्च अदालतको संवैधानिक इजलासले टिप्पणी गरेको छ। सर्वोच्च अदालतले निलम्बित

अमेरिकाले रूस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै

एजेन्सी डिसेम्बर ९ । अमेरिकाले रूस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लंघनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ । प्रतिबन्धको

आइसिसी विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित

एजेन्सी डिसेम्बर ८ । नामिबीयामा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग लज्जास्पद हार व्यहोरेको छ । नेपालले दिएको १२० रनको सामान्य लक्ष्य स्कटल्याण्डले मात्र २ विकेट गुमाएर १६.५ ओभरमा पूरा

बेलायतमा राजा चार्ल्स तृतीयको तस्वीर अंकित सिक्का प्रकाशन

लण्डन डिसेम्बर ८ । बेलायतका नयाँ राजा चार्ल्स तृतीयको तस्वीर भएको मुद्रा पहिलोपटक प्रकाशन भएको छ । रोयल मिन्टले प्रकाशन गरेको पचास पेन्सको सो सिक्का बुधबारबाट चलनचल्तीमा आएको छ । पोष्ट अफिसका ९ हजार ४५२

नेपालमा दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसका नाममा सीमित

काठमाडौँ ८ डिसेम्बर २०२२ । बहुदलीय व्यवस्थामा आमनिर्वाचनबाट दलहरुले प्राप्त गर्ने बहुमत नै राजनीतिक स्थिरताको द्योतक मानिन्छ । नेपालको संविधानमा आवधिक निर्वाचनमा दलहरुले प्रतिस्पर्धा गर्ने र एकल वा एकभन्दा बढी दलको बहुमतका आधारमा सरकार गठन

साहित्यकार लिला सेलुङ माबोको पुस्तक चर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

साहित्यकार लिला सेलुङ माबोको पुस्तक चर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न काठमाडौं । लिला सेलिङ माबोको संस्मरणसंग्रह ‘मेमोर्स अफ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ पुस्तक चर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ लेखक संघ उपत्यका

बघेता समाज युकेको अध्यक्षमा सुब घले

बघेता समाज युकेको अध्यक्षमा सुब घले लन्डन । बाघेता (बाहुनडाँडा घेर्मु ताघ्रिङ) समाज यूकेको १३ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले सुब घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गत शनिवार ३ डिसेम्बरका

नेपाल निर्वाचन: प्रतिनिधि सभा र प्रदेश सभामा कुन दलका कति सांसद ? (तालिका सहित )

काठमाडौं डिसेम्बर ७ । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ दलहरूले पाएको सिट सङ्ख्या सार्वजनिक गरेको छ । आयोगले आज बुधवार सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी नेकपा एमालेले ३४ सिट

error: Content is protected !!