नेपालीहरुको राष्ट्रिय पर्वहरुको उपलक्षमा एकमुष्ट शुभकामना: कर्म पहाडी शेर्पा

SHARE:

नेपालीहरुको राष्ट्रिय पर्वहरुको उपलक्षमा एकमुष्ट शुभकामना ।

10 Nov 2022 – बेलायत। नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्म पहाडी शेर्पाले नेपालीहरुको मनाउदै गरेका नेपाली राष्ट्रिय पर्वहरुको उपलक्षमा एकमुष्ट शुभकामना व्यक्त गरेका छन ।

उनले नेपाली माटोका महान् पर्वहरू किराँती याक्थुङ लिम्बु समुदायको चा:सोक (चासोक ताङ्नाम) किराँती खम्बू राई समुदायको साकेला उधौली, याक्खा समुदायको चासुवा, सुनुवार समुदायको फोलश्यदर, थामी समुदायको भूमेपूजा, नेवारी समुदायको योमारी पुन्ही, ज्यापू दिवस, भुजेल समुदायको भुजेली पर्व, खस आर्य समुदायको धान्य पूर्णिमा, तमु (गुरुङ) समुदयहरुको तमु ल्होसार र इसाई धर्मावलम्बीहरूको क्रिसमस लगायतका सबै चांडपर्वहरुको उपलक्ष्यमा सबै समुदायहरुमा हार्दिक शुभकामना ब्यत्त गर्दछु भनेका छन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!