प्रमुख समाचार

हार्दिक बधाई तथा धन्यवाद: लक्ष्मी घिसिङ

हार्दिक बधाई तथा धन्यवाद हाम्रा Intake 1982 Global Gurkha Organization का पुर्बअध्यक्ष तथा आदरणीय नम्बरीराजा लक्ष्मी घिसिङज्यु र उहाँका कार्यसमितिले आफ्नो लामो कार्यकाल सफलतापुर्बक सम्पन्न गरि म नवनिर्वाचित अध्यक्ष दिपक शेरचनलगायत नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई नेतृत्व

हार्दिक बधाई तथा शुभकामना: दिपक शेरचन

हार्दिक बधाई तथा शुभकामना हाम्रा Intake 1982 Global Gurkha Organization का सदस्य आदरणीय नम्बरीराजा दिपक शेरचनज्यु हालसालै सम्पन्न अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं। साथै उहाँलगायत सम्पूर्ण नवनिर्वाचित सम्पूर्ण

हार्दिक समवेदना: 21165436 तिल बहादुर थापा

  हार्दिक समवेदना हाम्रा Intake 1982 Global Gurkha Organization का सदस्य आदरणीय नम्बरीराजा 21165436 तिल बहादुर थापाज्युको असमाहिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण शक्ति मिलोस भन्दै मृतात्माको चिर शान्तिको

प्रेस-विज्ञप्ती: नेपाली राजदूतावास, लण्डन।

प्रेस-विज्ञप्ती १५ डिसेम्बर २०२२ – नेपाली राजदूतावास, लण्डन। भूतपूर्व गोर्खाहरुको मागका सम्बन्धमा नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका प्रतिनिधिहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुबीच बेलायतको रक्षा मन्त्रालयमा आज अर्को प्राविधिक स्तरको वार्ता सम्पन्न भयो ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा निमी शेर्पा

काठमाडौं १८ डिसेम्बर २०२२ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आठौँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । नेपाल शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । महासंघको महासचिवमा सुनुवार

अमेरिकामा चिसो बढ्दा १ करोड ५० लाख मानिस बिरामी

एजेन्सी डिसेम्बर १७ । अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख बिरामी परेका छन् । यो अवधिमा एक लाख ५० हजार अस्पताल भर्ना र नौ हजार ३०० जनाको मृत्यु भइसकेको अमेरिकी रोग नियन्त्रण

प्रभावकारी भूमिका निर्वाह गर्न काँग्रेस सांसदहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं डिसेम्बर १७ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा

भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट ५३ जनाको मृत्यु

एजेन्सी डिसेम्बर १६ ।       भारतको बिहार राज्यको सारण जिल्लामा विषाक्त मदिरा सेवनबाट ५३ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै २४ जनाको मृत्यु मसरखमा भएको छ भने बाँकी २९ जनाको सारणको इसुपुर,

बेलायत सरकारको सहयोगमा मुगु-हुम्ला जोड्ने सडक निर्माण

लण्डन डिसेम्बर १६ । बेलायत सरकारको सहयोगमा मुगु गमगढीदेखि हुम्लाको चङ्खेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । मुगुको गमगढीदेखि हुम्ला चङ्खेली गाउँपालिका देउलीसम्मको उक्त सडक रु एक अर्ब ६६ करोड ९३

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन

काठमाडौं डिसेम्बर १५ ।   आयोगले राष्ट्रपति भण्डारीलाई बुझाइएको प्रतिवेदन उपराष्ट्रपति र प्रधानमन्त्रीलाई पनि बुझाएको छ । आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको निर्वाचन सम्पन्न गरेर अन्तिम परिणाम राष्ट्रपति भण्डारीसमक्ष बुझाएको हो ।

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

काठमाडौं डिसेम्बर १५ । विश्वकप क्रिकेट लिग डिभिजन-२ मा नेपाली क्रिकेट टोलीको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ क्यानले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको हो

यो नै मेरो अन्तिम विश्वकप : लियोनल मेस्सी

एजेन्सी डिसेम्बर १४ । अर्जेन्टीनाका स्टार खेलाडी लियोनल मेस्सीले यो नै अन्तिम विश्वकप भएको बताएका छन् । जारी विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाका कप्तान मेस्सीले यो नै आफ्नै अन्तिम विश्वकप भएको बताएका छन् । टीमलाई फाइनलमा

error: Content is protected !!