बेलायत – मोना युथ क्लब युकेको देउसी भैलो कार्यक्रम भब्यरुपले सम्पन्न भएको छ। सो कार्यक्रम आइतवार १६ अक्टुबर २०२२ को दिन बेलायतको अल्डर्शटस्थित एम्पायर हलमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपालबाट कलाकारहरु बिलन थापा, बिमला श्रीस,
काठमाडौं अक्टोबर १७ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ । आज सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका
लण्डन अक्टोबर १७ । बेलायतको म्यानचेस्टरस्थित चिनियाँ कूटनीतिक नियोग परिसरमा हङकङका प्रजातन्त्र समर्थित एकजना प्रदर्शनकारीलाई तानेर कुटपिट गरिएको छ । बाहिरबाट आएका अज्ञात पुरुषहरूको एक समूहले ती प्रदर्शनकारीलाई नियोग परिसरभित्र जबर्जस्ती तानेर अचानक कुटपिट गरेको

काठमाडौं १७ अक्टोबर २०२२ । पहिचानवादी नेता, नेपाल आदिवासी जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री डा. ओम गुरुङको निधन भएको छ । ६८ वर्षका डा. गुरुङको सोमबार दिउँसो ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो
मगर गट ट्यालेन्ट जमुना पुन – बेलायत मगर संघ युकेको युवा विभागले शनिवार ५ नोभेम्बर २०२२ को दिन मगर संघ युकेको सहयोगमा मगर गट ट्यालेन्ट कार्यक्रम बेलायतको अल्डर्सटस्थित The Palace रेस्टुरेण्टमा आयोजना गर्ने भएको छ।
काठमाडौं अक्टोबर १६ । विश्व भोकमरी सूचकाङ्क जीएचआई २०२२ मा भारत विश्वका १२० देश र क्षेत्रमध्ये १०७औँ स्थानमा झरेको छ । गत वर्षको १०१औँ स्थानबाट तल झरेर भारत एशियाली मुलुकहरू श्रीलङ्कका, म्यानमार, नेपाल, बङ्गलादेश र
काठमाडौं अक्टोबर १६ । नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औं संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुने भएको छ । नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै यो संस्करण काठमाडौंसँगै
काठमाडौं १६ अक्टोबर २०२२ । बाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उहाँ पछिल्लो
एजेन्सी अक्टोबर १५ । भारतले टी–२० महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशको सिलहटमा आज भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ८ विकेटले हराएको हो । श्रीलंकाले ९ विकेट गुमाएर दिएको ६६ रनको लक्ष्य
काठमाडौं अक्टोबर १५ । सत्ता गठबन्धनले सात वटै प्रदेशहरूमा संयुक्त नेता–कार्यकर्ता भेला गर्ने भएको छ । आउँदो चुनावमा तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका गठबन्धनका दलले चुनावलाई नै लक्षित गरेर सात वटै प्रदेशमा संयुक्त रुपमा प्रदेश
हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक तथा मेरा आत्मीय मित्र मेजर प्रेम आले MVO ज्यु Lord Lieutenant Award 2022 द्वारा सम्मानित हुनुभएकोमा उहाँलगायत उहाँका सम्पूर्ण परिवारजनमा हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल