प्रमुख समाचार

युक्रेनमा दुई बेलायती नागरिकलाई मृत्युदण्डको सजाय

लण्डन जुन १० । युक्रेनमा रुसी आक्रमणविरुद्ध लड्न जाँदा रुसी सेनाद्वारा पक्राउ परेका दुई बेलायती नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । २८ वर्षीय आइडेन अस्लिन र ४८ वर्षीय साउन पिनरलाई युक्रेनबाट अलग्गिएको दाबी गरेको दोन्सत्क

प्रधानमन्त्री र मेयर साहबीच भेट, फोहोरको समस्याबारे छलफल

काठमाडौं जुन ९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आज बिहीवार बालुवाटारमा उनिहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा उहाँहरूबीच फोहोर सम्बन्धी समस्याको समाधान र चलिरहेको अवस्थाबारे छलफल भएको

युरोपमा शरणार्थीको रूपमा झन्डै ५० लाख यूक्रेनीको निवेदन: राष्ट्रसंघ

एजेन्सी जुन ९ । रूसले चार महिना पहिले आक्रमण सुरु गरेदेखि नै युरोपभर झण्डै पाँच लाख युक्रेनी शरणार्थीको रूपमा दर्ता भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्र शरणार्थी निकाय युएनएचसिआरले भनेको छ, “युक्रेन युद्धले

को हुन् क्याप्टेन राम बहादुर पुन?

लन्डन जून ८, २०२२। क्याप्टेन रिटायर्ड रामबहादुर पुन फोक्सटन नेप्लिज कम्युनिटीको ट्रस्टी हुन् भने मगर संघ युकेको सल्लाहकार, बिधान संयोजक, बाग्लुङ समाज युकेका सल्लाहकार, मगर संघ युके केन्ट शाखाका पुर्बअध्यक्षलगायत धेरै संघ संस्थाहरुमा तथा सामाजिक

बेलायत सरकारसँग आफ्ना माग सम्बोधन गराउन भुपु गोर्खा सैनिकले रत्नपार्क घेर्ने

काठमाडौं जुन ८ । भूतपूर्व गोर्खा सैनिकहरूले बेलायत सरकारसँग आफूहरूले राख्दै आएको माग सम्बोधन गराउन रत्नपार्क घेर्ने भएका छन् । आफ्ना माग सम्बोधनका लागि सरकारले पहल नगरेको भन्दै दोस्रो चरणको आन्दोलनअन्तर्गत उनीहरुले रत्नपार्क केन्द्रित विरोध

विदेशबाट फर्किएका श्रमिकका लागि स्विट्जरल्यान्डले ८६ करोड सहयोग गर्ने

काठमाडौं जुन ८ । वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीककरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकार र स्विट्जरल्यान्ड

हार्दिक बधाई तथा मंगलमय शुभकामना: क्याप्टेन राम बहादुर पुन

हार्दिक बधाई तथा मंगलमय शुभकामना हाम्रा एभेरेष्ट टाईम्सका शुभचिन्तक क्याप्टेन राम बहादुर पुनज्यु  Trustee Folkestone Nepalese Community (FNC) Armed Forces Covenant द्वारा Armed Forces Covenant Service Champions Award 2022 ले विभूषित हुनुभएकोमा हार्दिक बधाई दिदै सुख,

गोर्खा कपमा निशुल्क स्वास्थ्य परिक्षण: एनआरएनयुके

भरतमणि चोङ बाङ- लन्डन । एनआरएनए यूकेले बेलायतमा नेपालीहरुको सबैभन्दा ठूलो इभेन्ट ‘गोर्खा कप’ का बेला हेल्थ क्याम्प राखेर निशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर जांच, डायबेटिज, कोभिड परीक्षण आदि

लण्डनका सफल व्यवसायी लामिछानेद्वारा मन्दिर पुनर्निर्माणमा २१ लाख बढी सहयोग

लण्डन जुन ७ । लण्डनका सफल व्यवसायी रविजंग लामिछानेले पर्वतस्थित जलजला गाउंपालिका -२ पूर्ण गाउंमा अवस्थित एक मन्दिर पुनर्निर्माणमा २१ लाख २१ हजार ७ सय १७ रुपैयां सहयोग गरेका छन् । वि.सं.२०७२ को महाभूकम्पले क्षतिग्रस्त

नेपालले विश्व बैंकबाट सवावेशी विकासको लागि १२ अर्ब ऋण लिइने

काठमाडौं जुन ७ । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर करिव १२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता

नायिका मिरुना मगरमाथि भएको दुर्ब्यबहार र प्रतिकृयाप्रति गम्भीर ध्यानाकर्षण : मगर संघ युके

नायिका मिरुना मगरमाथि भएको दुर्ब्यबहार र त्यसपछि उत्पन्न प्रतिकृयाप्रति मगर संघ युकेले एक प्रेस बिज्ञप्ति जारिगरेको छ। जस्ता त्यस्तै पढ्नुहोला।

नेपाल सरकारद्वारा आइतवार सार्वजनिक बिदा दिने निर्णय फिर्ता

काठमाडौं जुन ६ । सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने गरेको निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गर्ने निर्णय गरेको हो । सरकारले यही जेठ

error: Content is protected !!