नेपालको कुल जनसङ्ख्याको आधाभन्दा धेरैले कोरोना विरुद्धको खोप लगाए
काठमाडौं पुष २८ । नेपालको कुल जनसङ्ख्याको आधाभन्दा धेरैले कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कम्तीमा पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या