प्रमुख समाचार

जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं पुष २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा संयुक्त बैठक आह्वान गरी प्रधानमन्त्री देउवाले देश र जनताले अपेक्षा

गैरआवासीय नेपाली पत्रकार महासंघको अन्तर्राष्ट्रिय समिति विस्तार

काठमाडौं पुष २० । गैरआवासीय नेपाली पत्रकार महासंघ (एफएनएनजे) को अन्तर्राष्ट्रिय समिति विस्तार भएको छ । महासंघका अध्यक्ष भगिरथ योगीको अध्यक्षतामा गत जनवरी १ मा बसेको बैठकले कार्यसमिति विस्तार गरेको हो । बैठकले डायस्पोरामा सक्रिय

भूपू सैनिकका समस्या समाधान गर्न माओवादी केन्द्रको आग्रह

काठमाडौं पुष २० । गोरखा भूतपूर्व सैनिकहरुको पेन्सन लगायतका समस्या समाधान गर्न नेपाल तथा बेलायती सरकारलाई नेकपा माओवादी केन्द्रले आग्रह गरेको छ । पार्टीको आठौँ महाधिवेशनबाट पारित समसामयिक प्रस्तावमा ‘गोर्खा भू.पू सैनिकहरुको समान पेन्सनको माग

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

काठमाडौं पुष १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष निर्वाचित भएका छन् । उनलाई केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको हो । उनलाई उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रवक्ता कृष्णबहादुर

प्रचण्डले पेस गरेका केन्द्रीय सदस्यहरूको सूची पारित

काठमाडौं पुष १८ । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले पेश गरेको केन्द्रीय सदस्यहरुको सूची पारित भएको छ । अध्यक्ष प्रचण्डले आइतबार साँझ बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यको नाम वाचन

सन् २०२१ मा एक लाख ५० हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आए

काठमाडौं पुष १८ । सन् २०२१ मा एक लाख ५० हजारभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । हवाई र स्थलमार्गबाट गरेर एक लाख ५० हजार नौ सय ६२ जना पर्यटक नेपाल आएका पर्यटन विभागका

नेपालको पाल्पामा मलामी चढेको बस दुर्घटना हुँदा ७ को मृत्यु, ८ जना घाइते

पाल्पा २ जनवरी । पाल्पामा मलामी चढेको बस आइतबार दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना रिब्दीकोट गाउँपालिका–३,

हार्दिक समबेदना: श्री बिर बहादुर गुरुङ

हार्दिक समबेदना हाम्रो आत्मीय काका श्री बिर बहादुर गुरुङज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना तथा हार्दिक समबेदना प्रकट गर्दछौं। मान

सृजना बाचन गरेर नयाँ बर्ष शुभकामना आदनप्रदान

चिम्खोले काईला बेलायत – बिश्व नेपाली साहित्य संघ बेलायतको दक्षिण र पश्चिम शाखाको संयुक्त आयोजनामा सृजना बाचन गरेर नयाँ बर्ष २०२२ को शुभकामना आदनप्रदान गरेका छन। कार्यक्रममा साहित्यकार, कबि, गीतकार, संगीतकार, गायक तथा गायिकाहरुको ठुलो

एफएनजे यूकेको स्वास्थ्य सचेतना कार्यक्रम शुरु हुँदै, स्वास्थ्य सल्लाह र परामर्श दिइने 

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको स्वास्थ्य सचेतना कार्यक्रम यही आइतबारदेखि शुरु हुने भएको छ । कोरोना महामारीको बेला बेलायतको नेपाली समुदायलाई आवश्यक स्वास्थ्य सूचना, जानकारी र परामर्श उपलब्ध गराउने उद्धेश्यले कार्यक्रम गर्न

हार्दिक समबेदना: श्री बिर बहादुर गुरुङ

हार्दिक समबेदना हाम्रो घरको अभिभाबक श्री बिर बहादुर गुरुङज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा हाम्रो सोकसन्तप्त परिवार धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना तथा हार्दिक समबेदना प्रकट गर्दछौं।

गैर आबासीय नेपाली संघ युकेले वेबिनारमा निमन्त्रणा

गैर आबासीय नेपाली संघ युकेले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना आदानप्रदानसंगै बेलायतबासी नेपाली समुदायलाई ओमिक्रोन भेरिएन्टबारे जानकारी दिन एनआरएनए यूकेले एउटा वेबिनार आयोजना गर्न लागेको जानकारीको साथै उपस्थित हुन् अनुरोध गरिएको छ ।

error: Content is protected !!