हार्दिक समबेदना
एभेरेष्ट टाइम्सका शुभचिन्तक क्याप्टेन बिर बहादुर थापा साहेबको धर्मपत्नी श्रीमती बिष्णु माया थापा ज्युको असमायिक निधनले हामी स्तब्ध भएका छौं।यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना तथा हार्दिक समबेदना प्रकट गर्दछौं।
एभेरेष्ट टाईम्स युके