प्रमुख समाचार

तमु समाज यूकेको स्वागत तथा बिदाइ कार्यक्रम [मनोनितहरुको नामावलीसहित]

नारायणसिंह गुरुङ लन्डन । तमु समाज युकेले १ अगस्ट २०२१ आइतबार विम्बलीस्थित आफ्नै सामुदायिक भवनमा भव्य समारोहबीच सल्लाहकारहरुसहितको पाँचौं कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई धन्यवादको साथमा बिदाई र नयाँ ट्रष्टिज सदस्यहरु र सल्लाहकारहरुसहितको छैटौं कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई

मर्दीखोला सेवा समिति हङकङको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रक्ष गुरुङ

हङकङ । मर्दीखोला सेवा समिति कास्की हङकङको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार अगस्ट १ तारिख २०२१ आइतबारका दिन भएको ९ औं अधिवेशनबाट रक्ष गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमिचिको

टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै

जापान साउन १७ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म

सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले १७ घर टहरा बगायो

सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

माधव नेपाललाई एमालेमा ठाउँ छैन : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताउनुभयो । नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटी बैठकमा अध्यक्ष ओलीले बाटो बिराएका साथीले आफ्नै पार्टीको सरकार ढालेर

२० स्वर्णसहित चीन टोकियो ओलम्पिकको शीर्ष स्थानमा

एजेन्सी साउन १६ । जापानमा जारी टोकियो ओलम्पिकमा चीन २० स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ । चीनले २० स्वर्ण, १२ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ । यस्तै दोस्रो स्थानको जापानले १७

चैतभित्र सबै नागरिकलाई खोप लगाइन्छ: स्वास्थ्य मन्त्रालय

काठमाडौं सउन १५ । सरकारले आउँदो चैत मसान्तसम्ममा कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिक खोपको पहुँचमा पुग्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यसअघि प्राप्त र प्राप्त हुने

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने

काठमाडौं साउन १५ । चीनले कोभिड–१९ विरुद्ध नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो परिमाणको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी

वेलायतमा तेस्रो भर्चुअल लाईभ दोहोरी कार्यक्रम हुने

मनसुधन थापामगर बेलायत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले तेस्रो भर्चुअल लाईभ दोहोरी गर्नेभएको छ । आउँदै गरेको अगष्ट 1 तारिखका दिन प्रतिष्ठानले चर्चित लोक तथा दोहोरी कलाकारहरुलाई नेपालबाट निमन्त्रण गरेर जुममार्फ

युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध बेलायतले हटायो

लण्डन साउन १४ । युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध बेलायतले हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध हटाइएको बीबसीले जनाएको छ । कोरोनाविरुद्ध दुवै डोज लगाइसकेका

सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं साउन १३ । नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रमु साह र गौरीशङ्कर

error: Content is protected !!