प्रमुख समाचार

निर्मला पन्तको हत्यारा चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं साउन १० । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको घटनाका दोषीलाई चाँडोभन्दा चाँडो पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मलाको हत्या भएको तीन वर्ष पुगेकै दिन

महन्थको पक्षमा आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं साउन १० । जनता समाजवादी पार्टी जसपा विवादमा महन्थ ठाकुरको मागअनुसार अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । निर्वाचन आयोगले जसपाको स्थापना समयको कार्यकारिणी समितिको सदस्य उपस्थित गराउँदै सनाखत गर्ने आदेश

काठमाडौंमा जारी निषेधाज्ञा फेरि १० दिन थपियो

काठमाडौं साउन १० । कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञा फेरि १० दिन थपिएको छ। आइतबार  बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले २० साउनसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

गोर्खा सत्याग्रहको अनसनस्थल पुगेर गाहा मगरले भने, ‘गोर्खा अधिकार स्थापनाका लागि अन्तिमसम्म लडिरहने छु’

लण्डन – गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले वर्षौदेखि सन्चालन गरेको समानताको संघर्षमा आफू अन्तिमसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । गोर्खा सत्याग्रह

नेपाली कांग्रेसको तल्‍लो तहका अधिवेशन स्थगित

काठमाडौं साउन ९ । नेपाली कांग्रेसले साउन १२ गते हुने वडा लगायत सबै तहका अधिवेशन स्थगन गरेको छ। शनिबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले तल्लो तहका सबै अधिवेशन स्थगन गर्ने

चलचित्र “ट्याङ्चलाक” “डर्बान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” को लागि छनोट

लन्डन- दक्षिण अफ्रिकाको डर्बानमा गत बिहीबारदेखि “डर्बान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” सुरु भएको छ । जसमा मगर भाषा र संस्कृतिमा आधारित चलचित्र “ट्याङ्चलाक” (उज्यालोतिर) पनि छनौट हुन सफल भएको छ ।सो चलचित्र मेजन पुनमगरको लेखन तथा

मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याइयो

काठमाडौं साउन ९ । नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सको जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए ३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा

गोरखाहरुको समस्या समाधानका लागि गेसोले बुझायो नेपालका सांसदहरुलाई ज्ञापन पत्र

लण्डन साउन ८ । गोरखा भूतपूर्व सैनिक संघ गेसोले गोरखाहरुको समस्या समाधानका लागि नेपालको संघीय संसदका सांसदहरुलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा गोरखा समस्या समधानका लागि बेलायती रक्षा मन्त्रालय, भूपू सैनिकहरुको प्रतिनिधि र बेलायतस्थित

एनआरएनएको उद्गम थलो यूकेमा त्रिपक्षीय प्रतिस्पर्धा, गाहा मगरको पल्ला भारी

लण्डन साउन ८ । गैर आवासीय नेपाली संघ एनआरएनएको उद्गम थलो बेलायतमा राष्ट्रिय समन्वय परिषद्ए नसीसीको नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । ३१ जुलाईमा हुने निर्वाचनका लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि

नेपाल पक्षका नेताले गरेका सबै गल्तीलाई आममाफी दिने एमाले अध्यक्ष ओलीको घोषणा

काठमाडौं साउन ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका नेताले गरेका सबै गल्तीलाई आममाफी दिने घोषणा गरेका छन् । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई

बेलायतमा स्वास्थ्यकर्मीहरूको सेवा सुविधा वृद्धि

लण्डन साउन ७ । बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरूको सेवा सुविधा वृद्धि गरिएको सरकारले घोषणा गरेको छ । पछाडिको मिति राखेर गत अप्रिलदेखि नै लागु हुनेगरी सरकारले सेवा सुविधामा वृद्धि गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोनाको तेस्रो लहरसँग जुध्नका लागि प्रधानमन्त्रीलाई विज्ञको १८ बुँदे सुझाव

काठमाडौं साउन ६ । नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोना भाइरस सङ्क्रमणको सम्भावित तेस्रो लहरसँग जुध्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएको छ । प्रधानमन्त्री देउवालाई सुझाव दिँदै प्रतिष्ठानले राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित

error: Content is protected !!