२० स्वर्णसहित चीन टोकियो ओलम्पिकको शीर्ष स्थानमा

SHARE:

एजेन्सी साउन १६ ।

जापानमा जारी टोकियो ओलम्पिकमा चीन २० स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ ।

चीनले २० स्वर्ण, १२ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ । यस्तै दोस्रो स्थानको जापानले १७ स्वर्ण, चार रजत र आठ कास्यसहित २९ पदक जितेको छ । १६ स्वर्ण, १२ रजत र १२ कास्य गरी ४५ पदकका साथ अमेरिका तेस्रो स्थानमा छ ।

चौथो स्थानको रुस ओलम्पिक कमिटीले १० स्वर्ण, १५ रजत र ११ कास्य गरी ३६ पदक जितेको छ । यस्तै बेलायतले आठ, दक्षिण कोरियाले पाँच, नेदरल्याण्डले चार तथा फ्रान्स, क्यानडा, न्युजिल्याण्ड, चेक रिपब्लिक र क्रोएसियाले ३र३ पदक जितेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!