एनआरएनए स्कटल्यान्डको अध्यक्षमा पाण्डेको उम्मेदवारी
लण्डन साउन ६ । एनआरएनए यूकेको स्कटल्याण्ड राज्य समन्वय परिषदमा दिवाकर पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् । परिषदको वर्तमान कार्यसमितिमा सचिव रहेका पाण्डे आगामी कार्यकालको लागि अध्यक्षको उम्मेदवार बनेका हुन् । सोमबार उम्मेदवारी दर्ता गरेलगत्तै


