बेलायतमा नेपाली रेष्टुरेन्ट व्यवसायीका समस्याबारे राजदूतसंग छलफल
लण्डन साउन २ । बेलायतस्थित नेपाली रेष्टुरेन्ट व्यवसायीहरुको संस्था नेपलिज क्याटरिङ एसोसिएसन यूके प्रतिनिधिमण्डलले राजदूत लोकदर्शन रेग्मीसंग प्रत्यक्ष भेटघाट गरेको छ । एसोसिएसनका संस्थापक तथा वर्तमान अध्यक्ष विजय थापाको नेतृत्वमा शुक्रबार भएको उक्त भेटघाटमा बेलायतका



