प्रमुख समाचार

पत्रकार महासंघ यूकेको चुनावी प्रक्रियामा केन्द्रको हस्तक्षेप, निर्वाचन कार्यक्रम स्थगित

लन्डन जेठ १५ । नेपाल पत्रकार महासंघ युकेको आउँदो १३ जुनका लागि तोकिएको पाँचौ महाधिवेशन अगावै विवाद चर्किए पछि केन्द्रले हस्तक्षेप गरेको छ। केन्द्रिय प्रतिनिधि तथा शाखाका सल्लाहकार भगीरथ योगीले एक पत्र लेखि नेपाल पत्रकार

बेलायत सरकारले ‘जेनसेन’ खोपलाई मान्यता दिने

लण्डन जेठ १५ । फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी ‘जेनसेन’ ले विकास गरेको कोरोना विरुद्धको खोपलाई बेलायतको नियामक निकाय मेडिकल रेगुलेटरले प्रयोगका लागि अनुमति दिएको छ । बेलायतमा मान्यता प्राप्त गर्ने कोरोनाविरुद्धको खोपमध्ये

आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक

काठमाडौं जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय

नेपालमा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि,११६ जनाको मृत्यु

काठमाडौं जेठ १५ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृत्यु भएको छ

नेपालमा गणतन्त्र दिवस मनाइँदै

काठमाडौं जेठ १५ । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी शनिबार देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके

बेलायत निवासी सुधाको अगुवाइमा नेपाललाई कोरोना राहत स्वरुप १८ लाख सहयोग

लण्डन जेठ १४ । बेलायतको बेजिङस्टोक निवासी सामाजिक अभियन्ता एवम दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी संजाल यूके च्याप्टर संयोजक सुधा गुरुङको सकृयतामा कोरोना राहत स्वरुप १८ लाख २५ हजार ४४३ रुपैयाँ नेपाल पठाइएको छ । राधा

आफूले गरेको मध्यावधि चुनावको घोषणा वैधानिक रहेको प्रधानमन्त्री ओलीको दावी

काठमाडौं जेठ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन भव्यताका साथ सफल पार्नका लागि सवै दललाई सरकारमा सहभागि हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दे ताजा जनादेशमा जानु कुनै

नेपालमा थप ६९५१ जना कोरोना संक्रमण पुष्टी,९८४१ जना संक्रमण मुक्त

काठमाडौं जेठ १४ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जना कोरोना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो

चिनियाँ र बृटिश विदेशमन्त्रीबीच फोनवार्ता

लन्डन १४ जेठ । चिनियाँ विदेश मन्त्री वाङ यी र बृटिश विदेश मन्त्री डोमिनिक राबबीच बिहीबार फोनवार्ता भएको छ । उनीहरुबीच वार्ता भएको कुरा चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुबीच द्धिपक्षीय हितका विभिन्न विषयवस्तुहरुका साथै

एनआरएन यूकेको उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै भक्त दर्जी

मनसुधन थापामगर बेलायत जेठ १३ । समाजसेवी तथा व्यवसायी भक्त दर्जीले गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको आगामी निर्वाचनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । जुलाई ३१ का लागि निर्धारण गरिएको एनआरएन युकेको निर्वाचन

संविधान र संसदको रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन तयार छु : सभामुख सापकोटा

काठमाडौं जेठ १३ । प्रतिनिधिसभा विघटनपछि सघन छलफल थालेका सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संसदको रक्षाका लागि आफू जस्तोसुकै जोखिम उठाउन तयार रहेको बताएका छन् । कानुनविदहरुसँगको छलफलपछि उनले संवैधानिक रूपमा जस्तोसुकै कदम चाल्न तयार

नेपालमा थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टी, ७२२६ जना संक्रमण मुक्त

काठमाडौं जेठ १३ । पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो ।

error: Content is protected !!