संसद् पुनःस्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न मागसहित सर्वोच्चमा १४६ सांसदको रिट
काठमाडौं जेठ १० । प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सोमबार निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । कांग्रेस सभापति देउवा, नेपाल(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल


