प्रमुख समाचार

‘इन्डियन भेरियन्ट’देखिन थालेपछि बेलायतमा कोरोना संक्रमण बृद्धि

लन्डन जेठ १३ । ‘इन्डियन भेरियन्ट’देखिन थालेपछि बेलायतमा कोरोना भाइरस संक्रमण बृद्धि हुन थालेको छ । विगत केही समययता तीन हजार भन्दा तल रहेको दैनिक संक्रमण दर बुधबार तीन हजार नाघेको‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल

एमालेले थप १२ जना नेतालाई पठायो स्पष्टीकरण पत्र

काठमाडौं जेठ १२ । नेकपा एमालेले थप १२ जना नेतालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ । गएको सोमवार बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२

नेपाललाई चीनले १० लाख डोज खोप दिने

काठमाडौं जेठ १२ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा उत्तरी छिमेकी चीनले नेपाललाई कोरोना भाइरविरुद्ध १० लाख मात्रा खोप उपलव्ध गराउने भएको छ । नेपालकान लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार सार्वजनिक गरेको जानकारी अनुसार राष्ट्रपति

नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टी,६ हजार ७१६ जना संक्रमण मुक्त

काठमाडौं जेठ १२ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ७१४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। १९ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६७७ जनामा र ३२२ जनाको एन्टिजेन परीक्षण गर्दा

आज २५६५औँ बुद्ध जयन्ती, नेपाल, बेलायतसहित संसारभर मनाइँदै

काठमाडौं जेठ १२ । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमप्रति श्रद्धा व्यक्त गरी नेपाल, बेलायतसहित संसारभर मनाइँदै छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र

एनआरएनए यूकेको उपाध्यक्षमा राजन खकुरालद्वारा उम्मेदवारी घोषणा

लण्डन जेठ ११ । एनआरएनए यूकेको उपाध्यक्ष पदमा बेलायतस्थित नेपाली समुदायका युवा अभियन्ता राजन खकुरालले उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी जुलाई ३१ मा तय यूके निर्वाचनमा एनआरएनए अभियानका अग्रज, सहकर्मी र शुभेच्छुक सबैको

पासा पुच: गुथी यूकेद्वारा नेपाललाई १० वटा अक्सिजन सहयोग

लण्डन जेठ ११ । कोरोना महामारीको दोस्रो लहरले आक्रान्त बनिरहेको नेपाललाई पासा पुच: गुथी यूकेले १० वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्नका लागि सात हजार पाउण्ड अर्थात करिब एघार लाख ४८ हजार रुपैयाँ बराबरको चेक एनआरएनए

पर्वतारोही निर्मललाई इस्टली बरो काउन्सिलले उच्च सम्मान दिने

लण्डन जेठ ११। कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई बेलायतमा उनी बसोबासरत रहेको काउन्सिलले उच्च सम्मान दिने भएको छ । इस्टली बरो काउन्सिलले पुर्जालाई ‘द फ्रिडम अफ द बरो अफ इस्टली’ सम्मान दिने निर्णय गरेको हो ।

नेपालमा थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, १६९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यसअघि सोमबार देशभर ७४२५

प्रतिनिधि सभा विघटन असंवैधानिक भएको पूर्व सभामुखहरूको निष्कर्ष

काठमाडौं जेठ ११ । पूर्व सभामुखहरूले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभाको निर्णय असंवैधानिक भएको निष्कर्ष निकालेका छन् । सभामुख अग्नि सापकोटाले मङ्गलवार गरेको छलफलमा पूर्व सभामुखहरूले प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक ढङ्गले व्यक्तिगत स्वार्थका लागि

खनाल–नेपाल समूहका ११ जना साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन

काठमाडौं जेठ १० । नेकपा एमालेले खनाल–नेपाल समूहका ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । सोमवार बसेको नेकपा स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा

नेपालमा थप ७४२५ जनामा कोरोना संक्रमण पुष्टि,१८५ जनाको मृत्यु

काठमाडौं जेठ १० । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार

error: Content is protected !!