प्रमुख समाचार

निषेधाज्ञा अवधिमा कर र जरिवाना नलिन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं जेठ ५ । निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको अवधिमा कर र जरिवाना नलिन सरकारको नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बन्दाबन्दी पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र मूल्य अभिवृद्धि करको विवरण

नेपालमा कोरोना संक्रमणबाट थप २ सय ४६ जनाको मृत्यु, ८१७३ क्रमित थपिए

काठमाडौं जेठ ५ । नेपालमा कोरोना संक्रमणबाट थप २ सय ४६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ५ हजार ६ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार,नवनियुक्त मन्त्रीले लिए शपथ

पोखरा जेठ ५ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री गुरुङले एमालेबाट सहभागी मन्त्रीलाई नै

नवलपरासीको दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा बुधबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।

एनआरएनए युके अध्यक्षका प्रत्यासी दीपक श्रेष्ठ स्कटल्यान्डमा समर्थन जुटाउँदै

लन्डन जेठ ५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदमा प्रत्यासी दीपक श्रेष्ठ आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा स्कटल्यान्ड पुगेका छन् । सोमबार साँझ स्कटल्यान्डको एडिनबरामा स्थानीय संघसंस्थाका प्रतिनिधि र एनआरएनए अभियन्ताहरुसँग

नेपालको लमजुङको भुलभुले केन्द्रविन्दु भएर ५.८ रिक्टर स्केलको भूकम्प

काठमाडौं जेठ ५ । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ५:४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

गण्डकीलाई अक्सिजन कन्सन्ट्रेटर पठाउन तमु धिं यूकेका अध्यक्ष हित काजीको पहलमा सहयोग संकलन

लन्डन जेठ ४ । तमु धिं यूकेले कोरोनाको दोस्रो लहरले नेपालमा अति नै संक्रामित भएको भन्दै गण्डकी प्रदेशलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने भएको छ । अक्सिजनको अभावमा नेपालीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले तमुधिं ले

नेपालमा देखियो कोरोना संक्रमणको नयाँ भेरियन्ट

काठमाडौं जेठ ४ । नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले

सहारा हङकङका उपाध्यक्ष बिल तामाङको निधन

पोखरा जेठ ४ । सहारा हङकङका उपाध्यक्ष तथा फुटबल प्रशिक्षक बिल तामाङको मंगलबार बिहान पोखरामा निधन भएको छ । कोभिड १९ बाट संक्रमित भएका तामाङको उपचारको क्रममा निधन भएको हो । करिब १२ दिनअघि संक्रमणपश्चात्

नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि, ६ हजार ८ सय ९१ संक्रमणमुक्त

काठमाडौं जेठ ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री विरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं जेठ ४ । प्रधानमन्त्री केपी ओलीको शपथ विरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतले निवेदकले मागे बमोजिम आदेश जारी गर्नु नपर्ने कुनै कारण भए १५ दिनभित्र पेश गर्न

कोरोना संक्रमणबाट सप्तरीमा उपमेयर आशा चौधरीको मृत्यु

सप्तरी जेठ ४ । सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपमेयर आशा चौधरीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए

error: Content is protected !!