गुम्बासँगै जोडिएको कारपार्क बिक्री गरिएपछि बिसीसी यूके र काउन्सिलबीच बैठक
लन्डन वैशाख ३१ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युके र रस्मुर बरो काउन्सिलबीच बैठक सम्पन्न भएको छ । स्थानीय रस्मुर बरो काउन्सिलले अल्डरसटस्थित बिसीसी युकेको गुम्बासँगै जोडिएर रहेको परसन व्यारेक नामक कारपार्क बिक्री गरी भवन

