प्रमुख समाचार

इंग्ल्याण्डमा ४५ वर्ष माथिकालाई कोरोना खोप दिन शुरु

लण्डन चैत ३१ ।   इंग्ल्याण्डमा ४५ वर्ष माथिका सबैको लागि कोभिड खोप दिन शुरु गरिएको छ । ५० वर्ष उमेर कटेका तथा स्वास्थ्यमा उच्च जोखिम रहेका सबैलाई खोपको पहिलो डोज दिइएपछि अब ४५ माथिको

नयाँ वर्षको अवसरमा बीसीसी युकेले आयु पुजा गर्दै

लण्डन चैत ३१ । बुद्धिष्ट कम्युनिटी सेन्टर बीसीसी युकेले धार्मिक पूजापाठ गर्दै नयाँ वर्ष विक्रम सम्बत् २०७८ साललाई स्वागत गर्ने भएको छ । आगामी बुधबार दिउँसो २ बजे विक्रम सम्वत २०७८ लाई बौद्ध परम्परामा अत्यन्त

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

काठमाडौं चैत ३१ । मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन निर्वाचन आयोगले आह्वान गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै मुलुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको

क्रिप्टोकरेन्सीः २० खर्ब डलरको विश्व बजार

लन्डन ३१ चैत । सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तिब्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ । वालस्ट्रिट समेतका ठूला नामहरुलाई यसले आफूतिर आकर्षित गरिरहेको छ । डिजिटल मुद्रा

दोलखाको सिंगटीमा जिप दुर्घटना, ४ जनाको मृत्यु, १७ जना घाइते

काठमाडौं ३१ चैत । दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको जिप सोमबार

इंग्ल्याण्डमा लकडाउन हटेसंगै चहलपहल बढ्यो

लन्डन चैत ३०। सन् २०२१ को शुरुवातबाटै लकडाउनको मारमा परेका इंग्ल्याण्डवासीहरुले आजबाट आंशिक मुक्ति पाएका छन् । पब गार्डेन, रेष्टुरेन्ट, अत्यावश्यक बाहेकका रिटेल पसल, हेयर ड्रेसर, ब्यूटी नेल सलुन, जिम, स्पा, स्वीमिङ पुल आदि व्यवसाय

न्यायाधीश बन्न नहकुल सुवेदीको योग्यता पुग्ने सर्वोच्चको फैसला

काठमाडौं चैत ३० । सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्यता पुग्ने फैसला सुनाएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीले न्याय सेवाको सह–सचिवस्तरको कर्मचारी र उच्च

२४ घण्टामा नेपालमा कोरोनाबाट १३ जनाको मृत्यु ,५ सय ५९ जना संक्रमित थपिए

काठमाडौं चैत ३० । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४३ सय ७८ पिसिआर परिक्षणका क्रममा ४९६ जना

नेपालमा कोरोना संक्रमण बढ्दै, बुटवलमा तीन सङ्क्रमितको मृत्यु

रुपन्देही चैत ३० । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा

चितवन ट्र्याक्टर दुर्घटनामा पाँचको मृत्यु, १९ घाइते

चितवन, २९ चैत । राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको उपस्थितिमा अन्तरक्रिया : नेपाल सरकारबाट प्रस्तावित गैरआवासीय नेपाली ऐन छिट्टै लागू हुने

लिलामान शेरपुन्जा लन्डन चैत २९ । नेपाली नागरिकता निरन्तरता र प्रस्तावित गैरआवासीय नेपाल नागरिकता ऐन सम्बन्धमा विश्वभरि छरिएर बसेका नेपालीलाई सहज रुपमा जानकारी होस् भन्नका लागि बेलायतमा अन्तर्क्रिया कार्यक्रम सम्पन्‍न भएको छ । नेपाल सरकारले

सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको प्रमुख आतिथ्यमा घोडेजात्रा सम्पन्न

काठमाडौँ चैत २९ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको छ । नेपाली सेनाका परमाधिपति राष्ट्रपति भण्डारीको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो । सो अवसरमा उनले म्युजिकल राईडरमा प्रथम

error: Content is protected !!