प्रमुख समाचार

नेपालसहित विश्वका विभिन्‍न देशमा हर्षोल्लासका साथ आइतबार फागु पूर्णिमा मनाइँदै

काठमाडौं चैत १५ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको

नेपाल पत्रकार महासंघको २६औं अधिवेशनमा संयुक्त उम्मेदवारी दर्ता

काठमाडौं चैत १४ । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष

गोर्खा विभागले गरेको कार्यक्रम अवैधानिक : एनआरएनए यूके

लन्डन चैत १४ । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) ले शनिबार गोर्खा विभागले गरेको कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भर्खरै मार्च २२ तारिखमा सम्पन्न कार्यसमितिको बैठकमा समेत

नेपालका ५ सय २३ स्थानमा डढेलो, सतर्क रहन विज्ञको चेतावनी

काठमाडौं चैत १४। चैत महिना लागेसँगै देशैभर ५६ जिल्लाका ५ सय २३ स्थानमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्क अनुसार अहिले ५६ जिल्लाका पाँच सय २३

चलचित्रमा ‘आदिवासी सौन्दर्यशास्त्र’ आवश्यक

काठमाडौं चैत १४ । मकवानपुरको हेटौँडा घर भएका विवश माझी चलचित्र क्षेत्रमा लागेको एक दशक भयो । माझी भाषाको पहिलो चलचित्र ‘मोङोजोवान’ मेरो जिन्दगीमा नायकको भूमिकामा चलचित्र क्षेत्रमा प्रवेश गरेका उनि अहिले आदिवासी जनजाति चलचित्रलाई

शान्ति नेपाली समाज बेलायतमा भोजराज भण्डारीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध

लन्डन चैत १४ । शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा भोजराज भण्डारीसहित २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । उम्मेदवारी मनोनयनका लागि तोकिएको समयसीमाभित्र अध्यक्षसहित २१ सदस्यीय कार्यसमितिका सबै पद निर्विरोध भएको निर्वाचन समितिले

बेलायती नागरिक र संस्थामाथि चीनले गर्‍यो प्रतिबन्धहरु घोषणा

बेइजिङ, १३ चैत । चीन विरोधी अभियानमा संलग्न रहेको आरोपमा केही बेलायती नागरिक एवं संस्थामाथि चीनले शुक्रबार प्रतिबन्धहरु घोषणा गरेको छ । खासगरी चीनको मुस्लिम बहुल जिनजियाङ क्षेत्रमा मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै युरोपेली युनियन

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं चैत १३ । नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको शुक्रबार साँझ ८:२४ मा निधन भएको हो । गत फागुन १४ गते बिहान

वायु प्रदूषण बढेको भन्दै घरभित्रै बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं चैत १३ । वायु प्रदूषण बढेको भन्दै घरभित्रै बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई आग्रह गरेको छ। अचानक मौसममा आएको परिवर्तनसँगै काठमाठौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको भन्दै मन्त्रालयले यसले श्वासप्रश्वासमा कठिनाई लगायत विविध

कोरोना सङ्क्रमण नियन्त्रणका लागि सार्वजनिक यातायातमा कडाइ,मास्क अनिवार्य

काठमाडौं चैत १३ । कोभिड–१९ कोरोना भाइरस सङ्क्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात

नेपाली एकता मञ्च यूकेद्वारा मार्च २८ मा भर्चुअल प्रशिक्षण आयोजना

लन्डन चैत १२ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निकट नेपाली एकता मञ्च यूकेले यही मार्च २८ तारिख आइतबार पार्टी प्रशिक्षण कार्यक्रममा आयोजना गरेको छ । जुममार्फत हुने जनताको बहुदलीय जनवाद र समसामयिक राजनीतिका

एमालेका दुवै पक्षले बोलाए एकैदिन बैठक

काठमाडौं चैत १२। नेकपा एमालेको सरकार पक्षले संसदीय दलको बैठक बोलाएको छ। प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । मुख्य सचेतक विशाल भट्टराईले शुक्रबार दिउँसो ३ बजे

error: Content is protected !!