मिनाम ल्हेस ५०१९ पात्रो बिमोचन सम्पन्न
संजय सिङ्जाली मगर मगर समुदायको प्रमुख चाँड माघ्य सकराटीको अवसरमा, साकिन्य पाल्पा स्थित मगरात जोङले मिनाम ल्हेस ५०१९ पात्रो बिमोचन गरेको छ। समारोहमा मगर समुदायका सदस्यहरूले पारंपरिक खानाका स्वाद र नाँच गीतका माध्यमबाट महोत्सव मनाए।










