
८ वटा नेपाली संस्थाहरूसंग साझा नेपाली समाजले सहकार्य गर्ने
शशांक शर्मा- बेलायत बेलायतको मिडलैन्डमा कार्यरत नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाजका अध्यक्ष नारायण प्रसाद फुयॅालको अध्यक्षयतामा मिति १८/०२/२०२६ मा बसेको कार्यसमितिको बैठकले साझा नेपाली समाजले अन्य संस्थाहरूसंग सहकार्य गर्ने भएको छ । यो निर्णय










