
आशफोर्डमा ‘गोर्खा वाक’ भव्य रुपमा सम्पन्न
भगिरथ योगी। लन्डन – गत आइतबार ७ जुन २०२६ का दिन आशफोर्डमा ‘गोर्खा वाक’ भव्य रूपमा सम्पन्न भएको छ। गोर्खा पिस फाउन्डेसनद्वारा आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ फिल्ड्समा आयोजित १३ औं वार्षिक गोर्खा पदयात्रामा यस पटक










