
ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा
लन्डन । नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्येको एक ‘ए–स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौं संस्करणको फाइनल खेल आगामी शनिबार (जुलाई ४ तारिख) लन्डनमा आयोजना हुने भएको छ । नेपाल बास्केटबल









