सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर
काठमाडौं अक्टोबर ३१ । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ । काठमाडौंको एक होटलमा किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध सोमबार उक्त मुद्दा दायर गरिएको

