खेलकुद

कास्कीको माछापुछ्रेमा पाँचौँ हरी प्रसाद गुरुङ स्मृति कप हुँदै

कास्की सेप्टेम्बर २५ । प्रजातन्त्रका महा सेनानी मुलुककै धरोहर शहिद हरि प्रसाद प्रसाद गुरुङको स्मृतिमा पाँचौँ हरी प्रसाद गुरुङ स्मृति कप हुँदैछ । ग्रन हिल क्लव कास्कीको आयोजनामा माछापुछ्रे गाउ पलिका वडा नं ८, ल्वाङमा

साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई

काठमाडौं सेप्टेम्बर १९ । साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बङ्लादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बङ्लादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको मध्यान्तरसम्म नेपाल बङ्लादेशसँग

भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं सेप्टेम्बर १६ । साफ महिला च्याम्पियनशिप अन्तर्गत दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई एक–शून्य गोलले हरायो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा

महिला साफ च्याम्पियनशिपमा भारतको पहिलो हार, बङ्ग्लादेश तीन–शून्यले विजयी

काठमाडौं सेप्टेम्बर १३ । महिला साफ च्याम्पियनशिप फुटबलको इतिहासमा भारतले पहिलो हार बेहोरेको छ । नेपालमा चलिरहेको छैटौँ संस्करणको च्याम्पियनशिपमा बङ्ग्लादेशले भारतलाई तीन–शून्य गोलले हराएको हो । योसँगै बङ्ग्लादेशले भारतलाई पहिलो पटक हराएको छ ।

श्रीलंकालाई ६–० ले हराउँदै नेपाल महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

काठमाडौं सेप्टेम्बर १२ । श्रीलंकालाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ भएको खेलमा श्रीलंकालाई ६–० ले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । नेपालले

साफ यु–१७ मा भारतलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं सेप्टेम्बर ९ ।   भारतलाई हराउँदै नेपाल श्रीलंकामा जारी १७ वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। श्रीलंकाको राजधानी कोलम्बोस्थित रेसकोर्स स्टेडियममा आज भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपाल समूह

सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं सेप्टेम्बर ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएपछि त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग

सन्दीप लामिछाने विरुद्ध बलात्कारको जाहेरी

काठमाडौं सेप्टेम्बर ७ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने विरुद्ध बलात्कारको जाहेरी परेको छ । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी गौशाला प्रहरी बृत्तमा परेको हो । सन्दीपले बलात्कार गरेको तथ्य किशोरीकीको साथीले बाहिर

साफ महिला च्याम्पियनशिपमा नेपालको विजयी सुरुवात, भुटान ४–० ले पराजित

काठमाडौं सेप्टेम्बर ६ । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भुटानलाई चार–शून्यले हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । नेपालका लागि सावित्रा भण्डारी

जी आर यन सी युकेले १० के र २ के फन रन दौड गर्ने

लण्डन सेप्टेम्बर ६ । जी आर यन सी युकेले आगामी आइतबार दौड प्रतियोगिता गर्ने भएको छ। बिहान १० बजे १० के र १०:१५ बजे २ के हुने उक्त दौडमा ब्ल्याक वाटर भ्याली रंनार्सको सहकार्य रहनेछ

केन्यासँगको एकदिवसीय शृङ्खलामा नेपालको क्लिन स्वीप

काठमाडौं सेप्टेम्बर ५ । केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो । केन्याले दिएको दुई सय

केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी

काठमाडौं सेप्टेम्बर २ । केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएको छ । केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा भेटायो । नेपालको जितमा ओपनर ब्याटर आसिफ

error: Content is protected !!