बायर्न म्युनिक बन्यो युरोपेली च्याम्पियन्स लिग विजेता
लिस्बन ८ भदौ । बायर्न म्युनिकले आइतबार छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको छ । फाइनलमा उसले फ्रान्सको पीएसजीलाई १–० ले पराजित गर्यो । खेलको निर्णायक गोल किंग्सली कोमनले ५९ औं मिनेटमा गरे । जोसुआ किमिचको




