इंग्ल्यान्ड एफए पदाधिकारीद्वारा सहारा एकेडेमी अवलोकन
पोखरा । इंग्ल्यान्ड एफए पदाधिकारी तथा इंग्ल्यान्ड नेशनल लिग सिस्टमका प्रमुख लाउरेन्स जोन्स र सहारा यूकेका पदाधिकारीहरूले सहारा एकेडेमीको अवलोकन गरेका छन् । नेपाल आएका लाउरेन्सले सहारा एकेडेमीको अवलोकन गर्दै फुटबल विकासको लागि सहारा एकेडेमीले


