
सागको औपचारिक तयारी सुरु
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक तयारी खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको भनाइमा सोमबारदेखि सुरु भएको छ । साग खेलकुद तयारी तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका मन्त्री विश्वकर्माले सोमबार प्रतियोगिताको लोगो तथा मस्कट सार्वजनिक










