
बेलायतबाट तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
लन्डन । डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेले गुरुङ (तमु) लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार रुपैयाँभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ । काठमाडौं बुढानीलकण्ठ भंगालमा बन्न लागेको समाजको केन्द्रीय कार्यालय गुम्बा भवन निर्माणका लागि










