बिहीबारदेखि बेलायती राहदानीका लागि आवेदन शुल्क बढ्ने
लन्डन १० अप्रिल २०२४ । बेलायती पासपोर्टका लागि आवेदन गर्दा लाग्ने शुल्क बिहीबारदेखि बढ्ने भएको छ । नयाँ पासपोर्ट लिँदा वा पुरानो नवीकरण गराउँदा तिर्नुपर्ने शुल्क पछिल्लो १४ महिनामा दोस्रोपटक बढ्न लागेको हो । बिहीबारदेखि