
अप्रिल ३० भित्र नयाँ सदस्यताका लागि आवेदन दिन पत्रकार महासंघ बेलायतको आग्रह
लन्डन २ अप्रिल २०२४ । नेपाल पत्रकार महासंघ बेलायत शाखाले नयाँ सदस्यता तथा नवीकरणका लागि यही अप्रिल ३० भित्र आवेदन दिन आग्रह गरेको छ । सोमबार सूचना जारी गर्दै अप्रिल ३० भित्र नयाँ सदस्यता लिन

