बेलायत

अप्रिल २८ मा गोरखाली समाज युकेको नवौं महाधिवेशन

लन्डन २० अप्रिल २०२४ । यही अप्रिल २८ तारिखमा गोरखाली समाज युकेको नवौं महाधिवेशन हुने भएको छ । साउद ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टमा समाजको वार्षिक साधारणसभा तथा महाधिवेशन तोकिएको हो । साधारणसभा तथा महाधिवेशनका लागि बिहान

तमु धीं युकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार

लन्डन १८ अप्रिल २०२४ । तमु धीं युकेका महासचिव ३४ वर्षीय डा विशाल गुरुङ नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसटको काउन्सिलरको उम्मेदवार बनेका छन् । रश्मोर बरोअन्तर्गत अल्डरसटको वेलिङटन वडामा आगामी मे २ मा हुने निर्वाचनमा

गोर्खा नेपाली नागरिकता निरन्तरता समितिको वार्षिक साधारणसभा सम्पन्न

लन्डन १८ अप्रिल २०२४ । गोर्खा नेपाली नागरिकता निरन्तरता समिति (सीएनसीबीजी)को वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत आइतबार भर्चुअल माध्यमबाट भएको साधारणसभामा ब्रिटिस गोर्खाका सन्ततिलाई कसरी मातृभूमिसँग जोड्ने र त्यसका लागि कस्ता कार्यक्रम चलाउनेलगायत

बेलायतवासी पूर्वगोर्खा निर्मल पुर्जाले बनाए अर्को विश्व कीर्तिमान

लन्डन १७ अप्रिल २०२४ । बेलायतवासी पूर्वगोर्खा निर्मल पुर्जा (निम्स दाइ) ८ हजार मिटरभन्दा अग्ला हिमालमा सबैभन्दा बढी पुग्ने आरोही बनेका छन् । उनले नयाँ वर्षका दिन शनिबार विश्वकै दसौं अग्लो ८ हजार ९१ मिटर

नेप्लिज डक्टर्स एसोसिएसन यूकेले शनिबार च्यारिटी कार्यक्रम गर्ने

लन्डन १७ अप्रिल २०२४ । नेपाली चिकित्सकहरुको संस्था नेप्लिज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके) ले मानव बेचविखन र यौन शोषणबाट मुक्त समुदायको सहयोगार्थ च्यारिटी कार्यक्रम गर्ने भएको छ । आउँदो शनिबार लन्डन वेम्ली नजिक क्ले

बुद्ध फाउन्डेसन यूकेले २ जुनमा वुल्लीचमा बुद्धजयन्ती मनाउने

लन्डन १५ अप्रिल २०२४ । बुद्ध फाउन्डेसन यूकेले आगामी २ जुन आइतबार वुल्लीचमा बुद्धजयन्ती मनाउने भएको छ । लन्डनको ट्राफल्गर स्क्वायरमा वर्षेनी हुँदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष लन्डन वुल्लीचमा आयोजना हुने फाउन्डेसनले जनाएको छ

मनमाया, उषाको सांगीतिक प्रस्तुतिसहित जीआरएनसी युकेले मनायाो नयाँ वर्ष २०८१

लन्डन १५ अप्रिल २०२४ । नेपालबाट आएका चर्चित गायिकाहरु मनमाया वाइबा, उषा गुरुङलगायतको सांगीतिक प्रस्तुतिसहित ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले धुमधामका साथ ‘नयाँ वर्ष २०८१’ मनाएको छ । शुक्रबार १२ अप्रिलमा अल्डरसटस्थित एम्पायर हलमा

स्याण्डहर्स्ट नेपाली समाज युकेको नयाँ वर्ष कार्यक्रम भव्य रुपमा सम्पन्न

मुकेश राई लन्डन १४ अप्रिल २०२४ । स्याण्डहर्स्ट नेपाली समाज युकेको नयाँ वर्ष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिबार १३ अप्रिल २०२४ मा स्यान्डहर्स्ट मेमोरियल पार्कमा रहेको सामुदायिक भवनमा आयोजित कार्यक्रममा नयाँ वर्षको

बेलायतमा नेवार समुदायले मनाए भव्य रुपमा ‘लन्डन विस्का जात्रा’

लन्डन १४ अप्रिल २०२४ । बेलायत आइ बसोबास गर्ने नेवार समुदायले भव्य रुपमा ‘लन्डन बिस्का जात्रा’ मनाएका छन् । पासा पुचः गुथि यूकेको आयोजनामा शनिबार १३ अप्रिलका दिन दोस्रो ‘लन्डन बिस्का जात्रा’ भव्य रुपमा सम्पन्न

error: Content is protected !!