बेलायत

चितवन परिवार यूकेको शनिबार नयाँ वर्ष पार्टी, अध्यक्ष मित्र गुरुङले दिए बेलायतवासीलाई चुले निम्तो

लन्डन । चितवन परिवार यूकेले शनिबार १८ अप्रिलमा नेपाली नयाँ वर्ष २०८३ विभिन्न कार्यक्रम गरी मनाउँदै छ । मिचेटमा सांस्कृतिकलगायत विभिन्न कार्यक्रम गरी नयाँ वर्ष मनाउन लागिएको हो । चितवन परिवार यूकेका अध्यक्ष मित्र गुरुङले

ओखलढुंगा जिल्ला समाज युकेको वार्षिक भेला २५ अप्रिलमा, अतिथि कलाकारमा रेश्मा तामाङ आउने

लन्डन । ओखलढुंगा जिल्ला समाज युकेको वार्षिक भेला यही २५ अप्रिलमा हुने भएको छ । मिचेट क्याम्बर्लीमा अतिथि कलाकार रेश्मा तामाङको साथमा वार्षिक भेला हुन लागेको समाजले एभरेष्ट टाईम्म यूकेलाई जानकारी दिएको छ । कार्यक्रम

कौराहा सम्मेलनका लागि बेलायतबाट अनिताको अगुवाइमा ८ लाख १० हजार, कसले कति दिए ? [सूची]

लन्डन । तनहुँको ऋषिङ गाउँपालिका – झापुटारमा हुने दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनका लागि बेलायतबाट समाजसेवी अनिता राना मगरको अगुवाइमा ८ लाखभन्दा बढी आर्थिक सहयोग संकलन गरिएको छ । नेपाल मगर सांस्कृतिक संघको आयोजनामा यही

युक्रेनको आत्मरक्षामा सघाउन बेलायतले गर्‍यो सहयोग घोषणा

लन्डन । बेलायतले युक्रेनको आत्मरक्षामा सघाउन सहयोग घोषणा गरेको छ । जसमा कम्तिमा एक लाख २० हजार ड्रोन सहित, आर्थिक विकासलाई बढावा दिने र बेलायत भित्र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जनाइएको छ । घोषणा

मोना यूकेको शुभकामना साँझ २०२६ को अन्तिम तयारी बैठक १९ अप्रिलमा, कलाकारको स्वागत गरिने

लन्डन । म्याग्दी अर्गनाइजेसन (मोना यूके) को यही १९ अप्रिलमा शुभकामना साँझ २०२६ को अन्तिम तयारी बैठक र कलाकारहरुलाई स्वागत कार्यक्रम हुने भएको छ । २५ अप्रिलमा बेलायतमा हुने ‘मोना शुभकामना साँझ-२०२६’ को अन्तिम तयारी

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत र केम्यान आइल्याण्डकी गभर्नरबीच भेटवार्ता

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाडी र केम्यान आइल्याण्डकी गभर्नर जेन ओवेनबीच भेटवार्ता भएको छ । केम्यान आइल्याण्ड भ्रमणका क्रममा भएको भेटमा त्यहाँ बसोबास तथा रोजगारीमा संलग्न नेपाली समुदायको अवस्था, योगदान र

बेलायतका राजदूत फेनले भेटे नेपालका शिक्षामन्त्री पोखरेल

काठमाडौँ । नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री पोखरेलको कार्यकक्षमा बुधबार भएको भेटमा उनीहरूबीच नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका

error: Content is protected !!