
बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु, आठ घाइते
लण्डन ६ जुलाई २०२३ । बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको र अन्य बालबालिकासहित आठजना घाइते भएका छन् । दक्षिणपश्चिम लण्डनको प्राथमिक विद्यालयको भवनमा बिहीबार कार ठोक्किँदा उक्त विद्यालयमा अध्ययनरत एक विद्यार्थीको


