नेपालका स्वास्थ्यमन्त्री बस्नेत बेलायतमा, हिथ्रो विमानस्थलमा स्वागत
लन्डन १५ जुलाई २०२३ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत बेलायत आइपुगेका छन् । शुक्रबार राति लन्डनको हिथ्रो विमानस्थल ओर्लिएका बस्नेतलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क


