
नेपालमा बाल अस्पताल बनाउन मुटु रोग विशेषज्ञ कोइरालाको उपस्थितिमा बेलायतमा च्यारिटी
लन्डन १० जुलाई २०२३ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) ले नेपालमा निर्माण गर्न लागेको बाल अस्पतालहरुको सहयोगार्थ अल्डरशटमा एक सहयोग साँझ आयोजना गरिएको छ । शनिबार बेलुका एम्पायर हलमा आयोजित च्यारिटी डिनरमा विभिन्न





