नेफिन युकेले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख हस्तान्तरण
नेफिन युकेले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख हस्तान्तरण बिमला सेने २३ मे २०२३ बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण पत्रसहित नेपाली रुपिया पाँच लाख हस्तान्तरण गर्ने भएको छ। उक्त पांच


